जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ आइजीपीमा नियुक्त

0

काठमाडौं, ०१ फागुन .

सरकाले सशस्त्र प्रहरी र नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।  बरियतामा क्रममा चन्द तेस्रो नम्बरमा थिए। श्रेष्ठ भने बरियता क्रमको पहिलो नम्बरमै थिए।

Share.

About Author

Leave A Reply