परिवारले नदिएपछि दयाहाङले भगाए केकीलाई

0

समिक्षक, पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशन रहेको फिल्म घामपानी को पहिलो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक लोक आधुनिक जनराको गीतले फिल्मको थिम बोल्छ ।

अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा फरक फरक जातिय समुदायका दयाहाङ र केकीको प्रेम छताछुल्ल छ । जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ । ुपन्छीु बोलको उक्त गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ । कोरियोग्राफी केकीले नै गरेकी छिन् ।

यसैबीच फिल्म बैशाखको अन्तिम साता प्रदर्शनमा आउने चर्चाका बीच अब बैशाख १ मा नै प्रदर्शन हुने पक्का भएको छ । सार्वजनिक गीतमा निर्माण टिमले ुघामपानीु प्रदर्शन मिति नयाँ वर्ष २०७४ को पहिलो दिनलाइ नै जोडेको छ ।

http://www.filmykhabar.com/news/13204/

भिडीयो हेर्न यस्मा क्लिक गर्नुहोस

Share.

About Author

Leave A Reply